Header Ads

Headlines News :
Home » » एडसका लागि प्रभावी केरा

एडसका लागि प्रभावी केरा

एचआइभी र एड्सको विस्तार संसारभरका लागि चिन्ताको विषय बनिरहेको छ।
बैज्ञानिकहरुका अनुसार केरामा पाइने एक प्रकारको रसायन एचआइभीसँग जुझ्नका लागि सहयोगी सावित हुन सक्दछ। मिसिगन विश्वविद्यालयका एक शोधकर्ता टिमका अनुसार केरामा मौजुद प्रोटिन एचआइभीको औषधिले जसरी प्रभाव पार्दछ।
बैज्ञानिकहरुका अनुसार केराको प्रयोग एचआइभी संक्रमणविरुद्ध गर्न सकिनेछ। यो शोध जीव रसायन पत्रिका प्रकाशित भएको छ। बीबीसीका विज्ञान सम्वाददाताका अनुसार केरालाई औषधिका रुपमा प्रयोग गर्न अझै केही वर्ष लाग्नेछ। तर यदि यो प्रयोग सफल भयो भने यसबाट अनेक मानिसको जिन्दगी बच्न सक्दछ। अनेक क्यारेबियन र ल्याटिन अमेरिकी देश ठुलो मात्रामा केरा उत्पादन गर्दछन् । यसमध्ये केही यस्ता देश छन् जसको अर्थव्यवस्था केरा निर्यातमा निर्भर छ।
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger