Header Ads

Headlines News :
Home » , » सिंगापुरे लाहुरेकी, छोरी कल गर्ल नै होत ! वास्तवीक्ता के हो त ?

सिंगापुरे लाहुरेकी, छोरी कल गर्ल नै होत ! वास्तवीक्ता के हो त ?

गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो।
हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु।

केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो।

त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको हुदा हामीले यहाँ इम्बेड गराई सम्पूर्ण पाठक सामु पस्केका छौ । तपाईँ आफै हेर्नुहोस भिडियो र भन्नुहोस ....।
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger